२२ असाेज २०७७                                                 सन् २०२२ का लागि अमेरिकाकाे डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला भएको छ ।

नेपाली समयअनुसार बुधबार राति पौने १० बजेबाट आवेदन खुला भएको हो । डीभीको फारम भर्ने अन्तिम मिति २०७७ कात्तिक २५ गते (नोभेम्बर १०) सम्म तोकिएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

डीभीको आवेदन निःशुल्क आफैंले भर्न सकिने छ ।

डीभीको फारम http://www.dvlottery.state.gov वेबसाइटमा गएर भर्न सकिने दूतावासले जनायकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर