२१ असोज २०७७, बुधवार
वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-१६ अर्मला बस्ने ४० वर्षीय हेम प्रसाद गुरुङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कास्कीको २०६८ साउन ८ गतेको फैसलाले बैदेशिक रोजगार ठगी मुद्दामा दुई वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना ठहर भइ फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर