१९ असोज २०७७, सोमवार

प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले विरोधमा उत्रिएका नेपाली कांग्रेसका सांसदलाई घिसारेर निकाल्न निर्देशन दिएका छन्।

https://amzn.to/4myfPN5

आफूले बोलिरहेका बेला नाराबाजी र टेबुल ठटाइरहेका विपक्षी दलका सांसदलाई रोष्टमबाटै मर्यादापालकलाई निर्देशन दिँदै मन्त्री केसीले भने, ‘हेल्लो, समातेर हालि दिनुस्। घिसारेर निकालिहाल्नुस्। निकालिहाल्नुस्।’

योबेला कांग्रेस सांसदले संसदीय मर्यादा कायम् गर्न माग गर्दै नाराबाजी गरिरहेका थिए।  लगत्तै बोलेका मन्त्री केसीले थपे, ‘मान्य सदस्यहरू। बाहिर निकालिहाल्नुस्।’

प्रतिक्रिया

सम्बन्धित खवर