१९असाेज २०७७,                                                प्रदेश ५ प्रदेशसभामा शुक्रबार प्रस्तुत प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव माथि कडा सुरक्षाका बीच छलफल हुदैछ  । प्रस्तवाको विरुद्धमा यहाँका सामाजिक संघ–संस्था तथा राजनीतिक दलहरुले विरोध जनाउँदै संसद घेराउलगायतका कार्यक्रम तय गरेपछि सरकारले संसद भवन क्षेत्रमा ठूलो संख्यामा सुरक्षा परिचालन गरेको छ ।हेरौ फोटाे फिचर

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर