१९ असाेज २०७७,                                          पाल्पामा कोरोना जाँच गर्ने पीसीआर मेसिन सञ्चालनमा आएको छ । पाल्पा अस्पतालका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले ल्याब सङ्क्रमणमुक्त गर्ने कार्य भईरहेका बताउनुभयो । साेमबारबाट  नयाँ बिरामीको स्वाब परीक्षण हुने भयकाेे छ ।

पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले पाल्पामा स्थापना गरिएको पीसीआर मेसिनबाट प्रतिघण्टा ९६ वटा स्वाब परीक्षण गर्न सकिने बताउनुभयो ।  काेराेना परीक्षणका लागि हाल ११ जना कर्मचारी खटाइएकाे छ ।


प्रतिक्रिया

सम्बन्धित खवर