१८असाेज २०७७, माडी नगरपालिका–६ हरिनगरका ६० वर्षीय सुकदेव महतोको गैंडा धपाउन खोज्दा वन्यजन्तु धपाउनका लागि बिच्छाइएको तारको करेन्ट लागेर मृत्यु भएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर