१४ असोज २०७७, बुधवार

वुधवार मलेसियामा काेराेनाकाे कारण दुई जनाकाे मृत्यु भएकाे छ भने   ८९ जना नयाँ सक्रमित थपिएका छन ।


मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १३६ रहेकाे छ भने  १ हजार १२१ जनासक्रिय सक्रमित रहेका छन ।

बिरामी सङ्ख्या बढ्न थालेपछि सरकारले प्रकोप क्षेत्रमा आवागमन नियन्त्रण आदेश जारी गरेर कन्ट्याक्ट् ट्रेसिङ तथा जाँच पड्तालको काम थालिएको र नियन्त्रण उन्मुख रहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर