१४ असोज २०७७, बुधवार

मलेसियामा लागु पदार्थ सेवन तथा वेचविखनको अभियोगमा मलेसियामा दुई नेपाली पक्राउ परेका छन । पक्राउ पर्नेमा म्याग्दिका २२ वर्षिय नरेश सुवेदी र रौतहटका २७ वर्षिय उत्तम दर्लामि रहेका छन ।
पोटकेलाग नजिककै बङ्सापुरिमा रहेको एक इलेक्टोनिक कम्पनीमा कार्यरत उनीहरुलाई कम्पनीकै होस्टलवाटै समातिएका हुन । पहिले देखि नै उक्त स्थानमा गतिविधि भैरहेको थाहा पाएपछि प्रहरीले उनीहरुलाई समातेको उल्लेख गरिएको छ । स्थानिय प्रहरीले घटनाकाको वारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर