१३ असोज २०७७, मंगलवार

ऐजेन्सी ,

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

पछिल्लो समयमा मलेसियामा कोरोनाका सक्रमित वढन थालेका छन । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे मृत्यु भएकाे छ भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ सय १जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १३४ रहेकाे छ भने ११ हजार १३५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ५० जना डिस्चार्ज भएपछि ९ हजार ९३९ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर