२६साउन २०७७
नेपाली गीत संगीत क्षेत्रमा लागिरहेका गोविन्द वर्देवाको नयाँ गीत वजारमा आएको छ । विभिन्न चर्चित गीतहरु लेखिसकेका गोविन्दको गीत यो पटक गायक स्वरुप आचार्यले गाएका छन भने संगीत एचवि रसालीको रहेको छ ।

यस अगाडिमा गीतहरुलाई जस्तै श्रोताले मनपराईदिने उनको विश्वास छ । लक डाउनको अवधिमा निकै मेहनत गरेर गीतलाई श्रोतामाझ ल्याईपुरयाएको गोविन्दले ईलुम्विनी प्रदेश डटकमलाई जानकारी गराए ।
मलेसियामा रोजगारी गरेर फर्किएका गोविन्दले काठमाण्डौमा गार्मेण्ट उधोग समेत संन्चालनमा ल्याएका छन ।


प्रतिक्रिया

सम्बन्धित खवर