१३ असोज २०७७, मंगलवार
लडाउनका कारण नेपालमै अडकिएकाह कोरीया आउन थालेका छन । शनिवारमात्रै ६० जनालाई के एम ई टार्भल्स कम्पनीले समन्वय गरेर कोरीया ल्याईपुरयाएको हो । आईतवार थप  ३२  जना पनि कोरीया आईपुगेका छन । कोरीया सरकारले नियमित उडान भने गरिसकेको छैन । तर भिषा सकेर कोरिया छाडन चाहेका र नेपाल विदामा भएर फर्कन आवश्यक पर्नेका लागि भने कोरीयाको कुटनितीक पहलमा के एम ई टार्भल्सले चार्टर फलाईट मार्फत उद्धार भैरहेको छ । कोरीयामा हाल सम्म कोरोना सक्रमितको सख्या पुगेको छ ती मध्ये पाचँ जना नेपालवाट कोरीया पुगेको चौध दिन भित्र सक्रमण पुष्टि भएको हो । कोरीया सरकारले ल्याएको पछिल्लो नियम अनुसार सक्रमण निको नहुदा सम्म सम्पुर्ण खर्च विरामि आफैले तिर्नुपर्ने हुन्छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर