१२ असोज २०७७, सोमवार

मोरङकामा थप एक सय ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।


कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षण गर्दा सक्रमण पुष्टि भएको हो  । यो संख्या मोरङमा एकैदिन संक्रमित हुनेको  सवैभन्दा धेरै हो । मोरङमा संक्रमितको संख्या २ हजार एक सय ८६ पुगेको छ । संक्रमितमध्ये २३ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर