१२ असोज २०७७, सोमवार

नेपालका चर्चित व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण देखिएको छ। नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष ढकाललाई आज बिहान कोरोना संक्रमण पुष्टि भएको हो । उनले हिजो पीसीआर परिक्षण गरेका थिए ।

काठमाडौंको बसुन्धारास्थित घरमा सुरक्षित आइसोलेसनमा बसेका उनले आफ्नो स्वास्थ्य सामान्य रहेको बताएका छन् ।उनले केही दिनयता आफूसँग सम्पर्कमा आएकाहरूलाई सुरक्षित रहन र आवश्यक सजगता अपनाउन पनि आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर