९ असोज २०७७, शुक्रवार


कास्किको मादि गाउँपालिकाका चौध वर्षिय विशाल पौडेलको उपचारमा सघाउ पुरयाईदिन परिवारले अपिल गरेका छन ।

घरमै सुतीरहेको अवस्थामा उनलाई सर्पले टोकेको थियो ।
सर्पले टोकेको थाहा पाएपछि उपचारकोलगि पश्चिमान्चल अस्पताल पोखरामा उपचार भैरेहको छ । आईसियुमा रहेका उपचार भैरहेको उनको स्वास्थमा केहि सुधार आएको परिवारले जानकारी गराएका छन । उपचार गराउदा आर्थिक अवस्थामा नाजुक भएपछि परिवारले सहयोग गरिदिन सवै नेपालीहरुलाई अपिल गरेका छन । उपचारमा सहयोग पुगोस भनेर फेशवुकवाटै भएपनि अभियान थालिएको शिवराज पौडलले वताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर