८ असोज २०७७, बिहिवार

बुटवलको कोरोना अस्पतालमा दुईजना संक्रमितको मृत्यु भएको छ । असोज २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमका रामग्राम नगरपालिका ३ का ४९ वर्षिय पुरुष र असोज १ गते अस्ताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षिय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
उनीहरु दुवैजना दिर्घरोगिरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर