७ असोज २०७७, बुधवार

सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । सर्लाहीको दक्षिण–पूर्वी क्षेत्रस्थित हरिपूर्वा नगरपालिका वडा नम्बर ३, धनकौल पूर्वारीका ५५ वर्षीय कपिलदेव रायको


बुधबार बिहान हाते कल (चापाकल) मा जडान गरिएको मोटर चलाएर नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

रायलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवातर्फ लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर