७ असोज २०७७, बुधवार

सिदार्थ राजमार्ग अन्र्तरगत बुटवल पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।    बुटवल पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका ५ कालिमाटी भन्ने स्थानमा पहिरोले सडक अवरुद्ध भएको हो ।   पहिरो हटाउनको लागि डिभिजन सडक कार्यालयसँग समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

ढुङगा सहितको पहिरो झरी रहेकोले पहिरो हटाउन समस्या भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी मदन गिरीले जानकारी दिनुभयो । पहिरोका कारण बुटवल हुँदै पाल्पा,गुल्मी,अर्घाखाँची,स्याङजा,पर्वत,बाग्लुङ जाने सवारी झुम्सामै रोकिएका छन भने यता पाल्पा हुँदौ बुटवल,नवलपरासि,चितवन,काठमाण्र्डौ र नेपालगन्ज जाने सवारी साधन तानसेनको प्रभास,डुम्रे क्षेत्रमा रोकिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर