६असाेज ,गुल्मीमा पहिराेमा पुरिएर दुईजना बेपत्ता भयका छन ।  साेमबार साझपख इश्मा गाउँपालिका– २ स्थित रातचौर र स्याँलाबीचमारातामाटा डाँडाको सडक खण्डमा बाटोमा हिँडिरहेका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ५ वर्षीय सफल कुमाल बेपत्ता भएका हुन् ।

सडकमा हिँडिरहेका अर्का एक जनाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यायलय गुल्मीका प्रवक्ता डिएसपी केदारराज पन्तले जानकारी दिए । बेपत्ताको खोजीभैरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर