जि.के. पाण्डे स्याङ्जा,

४ असाेज २०७७,

कालीगण्डकी गाउँ पालिकाको क्वारेन्टिनमा रहेका १२ जना,आइसोलेसनमा रहेका १ जना र अन्य २ जना गरी जम्मा १५ जनाको असोज १ गते लिइएको COVID १९ परिक्षणको लागि लिइएको स्वाबको पि.सि.आर. रिपोर्ट प्राप्त भएको छ ।रिपोर्टमा स्वाब लिइएका सबैको नतिजा नेगेटिभ आएको छ।१ जनाले कोरोना जित्न सफल भई घर फर्की सक्नुभएको छ। कोरोनालाई जितेर घर फर्किनुहुने महानुभाबले कोरोना नियन्त्रणमा निरन्तर सहयोग गर्नुहुने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी लगायत कालीगण्डकी गाउँपालिका प्रमुख सहित सबैलाई धन्यवाद दीनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर