३असाेज । हिमाल पारीको गाउँ भनि चिनिएको लिमिमा पठन पाठन जारी रहेको छ । लिमिमा ३ वटा गाउ रहेको र जाँहा मानिसहरुको आवत जावतमा निकै कम रहेको नाम्खा गाउँ पालिका वडा नं ६ लिमीका २ वटा विद्यालयमा हाल पठन पाठन भई रहेको छ । प्राबी हल्जी र भृकटी प्रावी जाङमाा पढाइ जारि रहेका छन् ।

कोरोना त्रास फैलिएको बेला पनि ती विद्यालयमा पठन पाठन सुचारु भएको थियो । ती विद्यालयमा सरकारी दरवन्दीका शिक्षक भन्दा पनि नीजि श्रोतको शिक्षकहरु भएको कारण पठन पाठन जारी रहेको वडा अध्यक्ष पाल्जोर तामाङले बताएका छन् । यी विद्यालयहरुमा हाल परिक्षा चली रहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर