३ असाेज,।  गण्डकी प्रदेशमा शनिवार ६६ जना कोरोना भाइरस (कोभिड १९)संक्रमित थपिएका छन् ।

थपिनेमा सबैभन्दा बढी ४५ जना पूर्वी नवलपरासीका रहेका छन । यसैगरी, कास्कीका १३ जना,पर्बतका २ जना  स्याङजाका २ र तनहुँका  ३ लमजुुगका १ रहेेेेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर