असोज ५ गतेदेखि नेपाली आन्तरिक हवाई उडान यात्रा सुरु  हुँदैछ।

https://amzn.to/4myfPN5

नयाँ नियम अनुसार  यात्रुले बोर्डिंग पास लिनु अगाडि हेल्थ डिक्लेरेसन फर्म भर्नुपर्ने छ।

विमानस्थलमा अनावश्यक भीड बढ्न नदिन मौसम, प्राविधिक वा अन्य कुनै कारणले हुने उडान डिले तथा डाइभर्टका विषयमा एयरलाइन्सहरूले यात्रुलाई एसएमएसको माध्यमबाट सूचना उपलब्ध गराउने छ्न ।सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर