३१ भदौ, मलेसियामा आफ्नै साथिहरुको रकम लिएर बेपत्ता भएका  जाजरकोटका अमर बुढा मगरकाे खाजि गरिदिन मलेसियामा रहेका नेपालीहरुले अनुरोध गरेका छन ।मलेसियाको साआलम सेक्सन २२ सुभाङमासको मेरलि मोटोरि कम्पनी मा काम गर्दै आएका बुढा मगर सङै कम्पनीमा काम गर्ने साथीहरूको पैसा लिएर बेपत्ता  भएका हुन ।

उनि विभिन्न  बहानामा साथीहरू सङ पैसा लिइ सम्पर्क बिहिन भयका हुन ।

https://amzn.to/4myfPN5

सङै काम गर्ने ५ जना साथीहरू सङ मलेसियाको ८ हजार रिङेट भन्दा धेरै रकम नेपालि रु २ लाख २५ हजार रुपैयाँ लिएर बेपत्ता  भएका अमर लाइ खोजी गरिदिन अनुरोध गरेका छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर