३१ भदौ, काठमाडौं । बढि मुल्यमा प्याज बिक्री गर्नी यक जना  व्यवसायी पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले कालिमाटीमा रहेका सुनिल केसीलाई बढी मूल्यमा प्याज विक्री गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो । टोलीले कानुनी कारबाहीका लागि केसीलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको जिम्मा लगाएको छ ।


उनको पसलबाट दुई सय ४० बोरा प्याज पनि बरामद गरिएको छ ।

अहिले प्याजको मूल्य प्रति किलो ७६ रुपैयाँ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर