गण्डकी प्रदेशमा थप ६५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बिहान ९ : ५० बजे र १० : ४५ बजे १७१७ जना र ११ बजे ३१ जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो ।
नवलपुरका ३३ जना, कास्कीका १२ जना, तनहुँका ११ जना, लमजुङका ५ जना, स्याङजाका र पर्वतका २२ जना रहेका छन् । तनहुँका ५ जना संक्रमित प्रहरी हुन् भने अन्य सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका सँगै गण्डकीमा संक्रमितको संख्या २७९५ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर