१९ भाद्र २०७७, शुक्रवार

अर्थमन्त्री डा. युवराज खतिवडाले आज साँझसम्म राजीनामा दिने हुनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्री खतिवडालाई राजीनामा दिन सुझाइएको थियो ।
यस्तै बैठकमा अर्थमन्त्रीको राजीनामाको विषयमा छलफल भएको र अर्थमन्त्री अब राष्ट्रियसभा सदस्य नरहने भएपछि उनलाई राजीनामा दिन सुझाइएको छ एक मन्त्रीले भने । ति मन्त्रीका अनुसार खतिवडाले आज साँझसम्ममा राजीनामा दिने सम्मको कुरा भएको छ


प्रतिक्रिया

सम्बन्धित खवर