१८ भाद्र २०७७, बिहिवार

‘ए है माया’ गीत सार्वजनिक भएको साढे २ महिना भयो । यो गीतलाई हालसम्म १ करोड ५३ लाख भन्दा बढी पटक हेरिएको छ । लकडाउनपछि करोड क्लब टेक्ने पहिलो हिट गीत बनेको ‘ए है माया’मा मेलिना राई र सरोज वलीको स्वर, दिपक शर्माको संगीत, सरोज वलीकै शब्द छ ।


भिडियोमा पल शाह, रियाशा दाहाल, सागर लम्साल, सुधिर श्रेष्ठको अभिनय छ । सरोज वलीले भिडियोको निर्देशन गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर