१७ भाद्र २०७७, बुधवार

दाङमा एक महिलाकाे शव फेला परेकाे छ। राप्ती गाउँपालिका वडा नम्बर २ काे राप्ती नदीकाे कटाहाघाटमा करिब ४०/४५ उमेरकी एक महिलाकाे शव फेला परेकाे हाे।


नदी किनारमा तैरिरहेकाे अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख गंगाबहादुर सारूले जानकारी दिए। मृतकको पासर्पाटम र अनुन्धान गरिने प्रहरीले जनाएको छ .

प्रतिक्रिया

सम्बन्धित खवर