१६ भाद्र २०७७, मंगलवार

नेपाली काँग्रेस वडा कार्य समिति बर्दघाट नगरपालिका वडा नं. ९ले राजा महात्मा पूर्णभद्र मा.बि. माविद्यालयसंग सम्बन्धित रहेर विभिन्न सामाजिक संञ्जालमा आइरहेका अनियमितताका विषयमा तत्काल छनविन गर्न बर्दघाट नगरपालिकालाई ध्यानाकार्षण गराएको छ । नेपाली कांग्रेस वडानम्बर ९ का वडा सभापति पुर्णमान श्रेष्ठको नेतृत्वमा बर्दघाट नगरपालिकामा पुगेको टोलिले तत्काल सर्वपक्षिय छानविन समिति बनाउन माग गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सोहि विषय वस्तुलाई लिएर स्थानीय शिक्षा प्रेमी, अभिभावक, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि र लेखासंग दखल राख्ने बिज्ञ ब्यक्तिहरु सम्मिलित सर्वपक्षीय छानबिन समिति गठन गर्नुूपर्ने नेपाली कांग्रेसले माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर