१६ भाद्र २०७७, मंगलवार
रामपुर जापान सम्पर्क मंचको दोश्रो साधारण सभाले रामपुर ८ का उमेश अर्याल सर्वसहमतिबाट अध्यक्षमा चयन हुनु भएको छ । समितको सचिवमा सुदिप सुवेदी,कोषाध्यक्षमा विनोद थापा,सदस्यहरुमा नारायण भट्टराई,अशोक गैरे,सन्तोष श्रेष्ठ,शोभा मल्ल रहनु भएको छ ।
सल्लाहकारहरुमा रमेश कुमार थापा,विनोद आचार्य,गोविन्द अर्याल,सुमन सिं ठकुरी हुनुहुन्छ । समितीले आफनो ठाउँमा र जापानमा रहेकाहरुको हितमा काम गर्ने अध्यक्ष अर्यालले कार्यक्रममा वताउनु भयो र


प्रतिक्रिया

सम्बन्धित खवर