१५ भाद्र २०७७, सोमवार

नेपाली सगीत पारखिहरुका लागि नयाँ गित वजारमा आएको छ । दिनेश थपलियाको लेखन पहिलो पल्ट भेट हुदा नामको गित वजारका आएको हो । गितमा रचना रिमाल र सरोज ओलीले स्वर दिएका छन । अन्जन पोख्रेलको संगीत रहेको गीतको एरेन्ज रिकेश गुरग र मिक्सिग श्यामश्वेत रसालीले गरेका छन । गितको म्युजिक भिडियोमा पल शाह र पुजा शर्माले जोडिलाई सवैले रुचाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर