१५ भाद्र २०७७, सोमवार
वेदकोट नगरपालिका वडा न ४ कंचनपुरका का दौलत वहादुर थापालाई सहयोग गरिदिन परिवारले सवैसगं अनुरोध गरेका छन ।

केहि समय देखि जिव्रोको क्यानसरवाट विरामि परेका उनलाई थप उपचार गराउन कठिन भएको परिवारले जानकारी गराएका छन । थोरै भएपनि सहयोग गरेको खण्डमा उपचारमा सघाउन हुने भन्दै परिवारले सहयोग गरिदिन अनुरोध गरेका हुन । थापालाई सहयोग गर्नको लागि सिधै टेलिफानेमा ९८०४२३५९४३ सम्पर्क गर्न सकिने छ भने एनएमिवि वैकको खाता न १८५०१३८७३३९०००१६ मा सम्पर्क रकम जम्मा गर्न सकिने वताएका छन ।हिजो आईतवार मात्रै युएई समाजले घरमै पुगेर उहाँलाई १५००० हजार रुपैया सहयोग गरेको छ ।


हिजो आईतवार मात्रै युएई समाजले घरमै पुगेर उहाँलाई १५००० हजार रुपैया सहयोग गरेको छ । लक्ष्मण अधिकारी,नाराणण चन्द,राम वुदाल,मनोज विष्ट,दिपक ओझा सहितका समुह थापाको घरमा पुगेर रकम हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर