१५ भाद्र २०७७, सोमवार

नेपाली जनसम्पर्क समिति क्षेत्रीय समिति अल्गार्व पोर्चुगलको अधिवेशनवाट बिनोद मरासिनी अध्यक्षमा चयन हुनुभएको छ ।


समितिको उपाध्यक्षहरुमा राजेन्द्र अर्याल, शुसिल अर्याल, कुमारराज गिरी रहनुभएको छ यसैगरी महामन्त्रीमा मोहन भण्डारी र सुदन अधिकारी चयन भएका हुनुभएको छ ।
यसैगरी समितिको कोषाध्क्षयमा रमा अधिकारी सह महामन्त्रीमा मिलम दाहाल, विपिन खत्री,निकेश खड्का चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा कवि पौडेल, शिशिर बस्याल,अनिल रसाइली,मदन बेलवासे,युवराज कुवर,किरण राई, दिपेन्द्र अधिकारी,प्रकाश गौतम,प्रेम कंडेल,चित्र बहादुर गुरुङ,नारायणी पुनमगर, अर्जुन सापकोटा,सरिता पौडेल,सुशील भण्डारी, अमित पाण्डे र निरन राइ चुनीनु भएको छ ।
यसैगरी समितिको प्रवक्तमा कवि पौडेल र अनुशासन समितिको जिम्मेवारी शिशिर बस्याललाई दिइएको जानकारी प्राप्त भएको छ ।
अधिवेशनलाई जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष विनोद घिमिरे, उपाध्यक्षहरु वकिल केसी, नवीन आचार्य लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर