१४ भाद्र २०७७, आइतवार

जिल्ला प्रशासन कार्यालय रुपन्देहिमा निषेधाज्ञाको अवधि भदौ २० गते राती १२वजे सम्म थपिएको छ ।
जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यबस्थापन केन्द्र रुपन्देही र जिल्ला सुरक्षा समितिले सिफारिस गरे अनुसार भदौ २० गते राती १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिईएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर