१४ भाद्र २०७७, आइतवार
पाल्पामा शनिवार र आईतवार गरी ८ जनामा कोरोना सक्रमण देखिएको छ । जिल्लाको तिनाउँ गाउपालिकामा ६ जना पुरुषमा हिजो नै सक्रमणको जानकारी आएपनि स्वास्थ मन्त्रालयले भने आजमात्र पुष्टि गरेको हो । यसैगरी रम्भा गाउँपालिकामा आईतवार २ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । रम्भा गाउँपालिकामा समुदायस्तरमा पहिलो पटक सङक्रमण देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर