१३ भाद्र २०७७, शनिवार
कैलालीमा भदौ १९ गते सम्मको लागि निषेधाज्ञा थप गरिएको छ । यसअघि भोली राती देखि निषेधाज्ञा सकिदै थियो । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भन्नुभयो ‘ संक्रमणको अवस्था बढ्न थालेपछि हामीले यस्तो निर्णय गरेका हौँ’ यसअघि भएका निर्णयहरु यथावत रहेका पनि वोहोराले जानकारी दिनुभयो ।

 


 

 

प्रतिक्रिया

सम्बन्धित खवर