१२ भाद्र २०७७, शुक्रवार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भोली बस्ने भनिएको सचिवालय बैठक सरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आज अध्यक्षद्धय प्रम ओली र प्रचण्डबिच भोली बस्ने भनिएको सचिवालय बैठक सम्बन्धि छलफल गर्ने भनि बालुवाटारमा भेटवार्ता भएको थियो । भेटवार्ता पछि भोली बस्ने भनिएको बैंठक सरेको बालुवाटार स्रोतले जनाएको छ ।

सचिवालय बैंठक अब भदौ १८ गते बस्ने सहमति भएको जानकारी समेत प्राप्त भएको छ । तर बैंठक के कारणले सरेको भनेर आधिकारीक जानकारी भने भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर