१२ भाद्र २०७७, शुक्रवार

युटुवमा लाईदिमकि माया वोलको गित सार्वजनिक भएको छ । शिव अखेलीको शब्दमा इश्वर थापा र देवि घर्तीले स्वर दिएको गितलाई सुर्य खड्काले संगित दिएका छन । पल शाह र रियाशा दाहालको अभिनयलाई निकै रुचाईएको छ । भदौ १२ गते सम्म यो युटुवमा पाचौ स्थान लिएर वसिरहेको छ ।यो गितलाई इश्वर थापाले प्रस्तुत गरेका हुन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

 

प्रतिक्रिया

सम्बन्धित खवर