१२ भाद्र २०७७, शुक्रवार
सडक दुघटनामा रुपन्देहिमा एकको मृत्यु भएको छ । रुपन्देहीको सैनामैनामा ट्रकको ठक्करबाट एक युवाको मृत्यु भएको छ । सैनामैना नगरपालिका ५ बुद्धनगरमा ना ६ ख ५७०२ ट्रकले ठक्कर दिँदा सैनामैना ६ कलौनीका १८ वर्षका विनोद बिकको मृत्यु भएको हो । गाडीले ठक्कर दिँदा गम्भिर घाइते भएका बिकको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर