११ भाद्र २०७७, बिहिवार

रोल्पाको परिवर्तन गाउँपालिका–२ बगमारामा चिर्पटले हानेर ४० वर्षीय मनबहादुर बहादुर बादीको हत्या भएको छ
हत्याको अभियोगमा सोहि गाउँका ४४ वर्षीय रामचरण बादीलाई प्रहरीले पक्राउ गरेको छ ।
गएराती २ बजे चिनि किन्न भन्दै रामचरण पसलमा गएको र मृतक मन बहादुरले ढोका खोलेर ‘चिनी छैन’ भनेपछि नजिकै रहेको दाउराको चिर्पटले हिर्काएर हत्या गरेको रामचरणले प्रहरीलाई साविती बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी चित्र वहादुर गुरुङले बताए ।


प्रतिक्रिया

सम्बन्धित खवर