११ भाद्र २०७७, बिहिवार

लुम्विनी प्रादेशिक अस्पतालमा उपचारत थप एकजना संक्रमितको मृत्यु भएको छ।
कपिलवस्तु नगरपालिका–१ तौलिहवाका ५० वर्षीय पुरुषको बुधबार राति उपचारका क्रममा निधन भएको प्रादेशिक अस्पताल बुटवलले जानकारी दिएको छ ।   भेन्टिलेटरमा राखिएका ती संक्रमितको राति १० बजेर ५५ मिनेटमा ती संक्रमितको निधन भएको थियो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर