१० भाद्र २०७७, बुधवार

कोहलपुर मेडिकल कलेज वाकेमा गएराती एकको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो
उनी भदौ ८ गते मेडिकल कलेजमा भर्ना गरिएकोमा भदौ ९ गते कोरोना पोजेटिभ आएको थियो ।उपचारकै क्रममा उनको मृत्यु भएको मेडिकल कलेजले जनाएको छ ।


यसैगरी ललितपुरको पाटन अस्पतालमा उपचार गराईरहेका काठमाण्डौका ५४ वर्षीय पुरुषको गएको राती मृत्यु भएको छ ।उनीमा पनि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै वताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर