९ भाद्र २०७७, मंगलवार

नेपाल भारत सीमा क्षेत्र डोकेबजारमा आज मध्यरातिदेखि लकडाउन जारी हुने भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै आज मध्यराति डोकेबजार क्षेत्र पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो।

https://amzn.to/4myfPN5

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले १४ गतेसम्म पुनरवास नगरपालिका वडा नम्वर ११ को डोकेबजार र आसपासको क्षेत्र पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जानकारी दिए।

उनले भारतबाट आउने नागरिकलाई भने आउन दिने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर