८ भाद्र २०७७, सोमवार
सुदुरपश्चिममा आइतबारसम्म २७ जना प्रहरीमा कोराना संक्रमण देखिएको छ ।
अहिलेसम्म अछाममा ७ बाजुरामा ६ कञ्चनपुरमा ६, कैलालीमा ४, डोटीमा ३, र बैतडीमा १ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो । ९ सय २३ जना प्रहरीको कोराना परीक्षण गरिएकोमा आइतबारसम्म २७ जनामा संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ । संक्रमितमध्ये १४ जना डिस्चार्ज भैसकेका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर