८ भाद्र २०७७, सोमवार

विराटनगर महानगरपालिका वडा न ८ का ६५ वर्षीय पुरुषको आईतवार राती कोरोना सक्रमण्को कारणवाट मृत्यु भएको छ ।
योसँगै विराटनगर महानगरपालिका भित्र मात्रै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ ।महानगरमा हालसम्ममा संक्रमितको संख्या ८ सय १३ पुगेको छ । जसमा १ सय ६७ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर