८ भाद्र २०७७, सोमवार

पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठान ( पश्चिमान्चल क्षेत्रीय अस्पताल) को इमरजेन्सीमा कार्यरत स्वास्थ्यकर्मीमा आइतबार कोरोना देखिएको हो ।   ३९ वर्षीय इमरजेन्सीमा कार्यरत स्वास्थ्यकर्मीमा  पुरुषमा  कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार  होटल क्वारेन्टिनमा रहेका उनलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ८० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर