७ भाद्र २०७७, आइतवार
कोरोना संक्रमणको कारण रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिला र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको मृत्य’ भएकोे प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
दुवैजनाको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दै मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणका कारण ५ जनाको रुपन्देहीमा मृत्यु भएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर