६ भाद्र २०७७, शनिवार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एव पुर्व प्रधानमन्त्रि माधवकुमार नेपालका सात जना सुरक्षाकर्मीहरूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
अंगरक्षकहरूमा कोरोना देखिएपछि थप सर्तकता अपनाउदै उनीहरुलाई क आसोलेसनमा पठाइएको छ । नेता नेपालसहित सबै परिवार, सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरूमा कोरोना पोजिटिभ देखिएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
बिहीबार गरिएको परीक्षणको रिपोर्ट शुक्रबार आएको थियो । रिपोर्टअनुसार पूर्वप्रधानमन्त्री नेपालसहित अन्य सबैको नेगेटिभ आएको गौतमले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर