५ भाद्र २०७७, शुक्रवार

भन्सार छलि नेपाल भित्राइएको अबैध मोबाईल बाँके प्रहरीले नियन्त्रणमा लिएकोछ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार नेपालगन्जको धम्बोझीबाट विभिन्न कम्पनीका २५ थान अबैध मोबाईल बरामद गरिएको हो ।  विशेष प्रहरी टोलीले भन्सार छली ल्याईएका विभिन्न कम्पनीका २५ थान मोवाईल बेवारिसे अवस्थामा बरामद गरि आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको जानकारी दिए ।
प्रहरीले बरामद गरेको विभिन्न कम्पनीका २५ थान मोबाईलको अन्दाजी मूल्य ५ लाख ५ हजार रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर