५ भाद्र २०७७, शुक्रवार

करेण्ट लागेर पाल्पामा एक जनाको मृत्यु भएको छ । रैनादेवि ६ जुठापौवा घर भएकि २७ वर्षकि दिल कुमारी रास्कोटिको मृत्यु भएको हो ।
गएको राती हावाहुरी चल्दा विधुत सट भएको थियो ।

विधुत सट हुदा दुर्घटनामा परेकि रास्कोटीलाई उपचारका लागि तानसेन मिसन अस्पतालमा ल्याईएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको वडा सचिव हुम वहादुर कुवरले जानकारी गराए । करेण्टलागेर झमान सि पुन गंभिर घाईते भएका छन उनको अस्पतालमा उपचार भैरहेको छ । विधुत सट हुदा त्यस भेगका धेरैघरहरुमा क्षति पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर